Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मेरियट होटलले महानगरलाई बुझायो कर

मेरियट होटलले महानगरलाई बुझायो कर

  • काठमाडौँ । मेरियट होटलले क्यासिनोको मनोरञ्जन कर काठमाडौं महानगरलाई बुझाएको छ ।

    images
    images
    images

    होटलले १९ लाख ३७ हजार रुपैयाँबराबरको कर महानगरलाई बुझाएको काठमाडौं महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीका अनुसार  रहेको छ । 

    गत भदौ १९ गते आफ्नो क्षेत्रमा पर्ने सातवटा क्यासिनोहरूलाई काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर नतिरेका कारण जरिवानासहित कर तिर्न ताकेता गर्दै चिट्ठी पठाएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij