Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बसुन्धरामा पनि चल्यो डोजर

बसुन्धरामा पनि चल्यो डोजर

  • काठमाडौं । अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिँदै काठमाडौं महानगरपालिकाको टोलीले काठमाडौंको बसुन्धारा क्षेत्रमा डोजर लगाएको छ । सो क्षेत्रमा रहेका अनधिकृत संरचनालाई महानगरले डोजर लगाएर हटाएको हो।

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी सो क्षेत्रमा नक्सापास विपरित बनाइएका घर टहराका, सडक मिचेर बनाइएका कम्पाउण्ड  महानगरले भत्काउनुको साथेै सडक छेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न पनि चेतावनी दिएको छ।

    AGNI GROUP

    महानगरपलिकाले नक्सा पासनगरी निर्माण गरिएका संरचना र नक्सामा उल्लेख गरिएको भन्दा विपरीत प्रयोग गरिएका संरचना हटाउन थालेको हो। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij