Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महिला साफ च्याम्पियनसिपः नेपाल र भुटान भिड्ने

महिला साफ च्याम्पियनसिपः नेपाल र भुटान भिड्ने

  • काठमाडौँ ।छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौँमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्नेछन् ।

    onlinepatrika
    Arghakhachi

    उद्घाटन खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ  । साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा हुनेछ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट