
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । बसन्तपुर नजिकै मखन टोलस्थित व्यापारिक भवन सुरज आर्केडको संरचना काठमाडौं महानगरले भत्काउने भएको छ । आर्केडमा हाल सुपरमार्केट सञ्चालन गरिएको छ । सो भवनको अण्डरग्राउण्ड बेसमेन्टमा बनाइएका संरचना भत्काउन नगर ट्राफिक प्रहरीको टोली त्यहाँ पठाउन लागिएको महानगरले जनाएको छ ।
आर्केडले पार्किङका लागि अनुमति लिएर त्यस स्थानमा सामान राखिएको छ । अहिले त्यहाँ अगाडि पार्किङमा राखिएका मोटरसाइकलहरू हटाउन थालिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij