
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । बानेश्वरमा डोजर चल्नु अघि मेयर बालेन्द्र शाह र अल्फाबिटाका संचालकबीच चर्काचर्की सम्वाद भयो । त्यहीबेला मेयर शाहले नक्शामा औंला राखेर मिडियाको अघि देखाए ।
मेयर बालेनको त्यो तस्वीरलाई चितवनको एउटा पोल्ट्री सप्लायर्सले विज्ञापनको रुपमा प्रस्तुत गरेका छन् । सो सप्लायर्सले मेयरको त्यो तस्वीरलाई विज्ञापनको रुपमा प्रचार गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij