Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको बिहिबारको निर्णय अनुसार १३ जना इन्स्पेक्टरको काज सरुवा भएको हो ।
को-कहाँ पुगे ?
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij