Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले स्थायी कमिटीको बैठक बस्दै

एमाले स्थायी कमिटीको बैठक बस्दै

  • काठमाडौँ । निर्वाचनको तयारी तथा रणनीति बनाउन नेकपा (एमाले) को केन्द्रीय तहका बैठकहरु आज मंगलबार बस्दैछ ।बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीबारे छलफल गर्ने एक नेताले जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो, १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आब्हान गरिसकेको छ ।

    AGNI GROUP

    सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको विषयमा छलफल गर्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij