Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

प्रतिनिधिसभा र राष्ट्रियसभामा बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभामा बैठक बस्दै

  • काठमाडौँ । आज प्रतिनिधि सभा बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव  प्रस्तुत गर्ने एक मात्रै सम्भावित कार्यसूची छ। 

    images
    images
    images

    आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

    images

    आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij