Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जसपाको प्रवक्तामा मनिष सुमन

जसपाको प्रवक्तामा मनिष सुमन

  • काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)को प्रवक्तामा मनिस कुमार सुमन नियुक्त भएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्। यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए। जसपाबाट बाबुराम भट्टराई अलग भएपछि उनले पनि जसपा छाडेका थिए। 

    onlinepatrika
    Arghakhachi

    भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने निर्णय गरेपछि खतिवडाले पार्टी नै छाडेको घोषणा गरेका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij