Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मेयर साम्पाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

मेयर साम्पाङ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

  • काठमाडौं । आज मंगलबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख राई बस्तीस्तरमै आफैं काम गर्न खटिने भएकाले हरेक दिन चर्चामा आइरहन्छन्। 

    images
    images
    images

     काकाकुल धरानवासीको खानेपानीको र स्थानीय तहमा हुने अनियमितताको मुद्दा उठाएर निर्वाचनमा होमिएका साम्पाङ मेयर पदमा विजयी भएका थिए। आइतबार काठमाडौं आएका मेयर साम्पाङले काठमाडौंको अव्यवस्थित फोहोरबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। उनले काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागेको प्रतिक्रिया दिएका थिए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij