Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

ओली आज रौतहट जाँदै

ओली आज रौतहट जाँदै

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट जाने भएका छन्। गौरमा पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रम सम्बोधन गर्न ओली रौतहट जान लागेकाे उनको सचिवालयले जनाएको छ।  

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओली पुग्नुहुने नेकपा एमाले रौतहटका जिल्ला सचिब बाल बिक्रम कार्की जानकारी दिए।

    बिहान ११ बजेबाट हुने कार्यक्रममा गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय गुप्ता लगायत विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्ने बताइएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij