Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

पछिल्लो २४ घण्टामा १८ हजार बढी कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १८ हजार बढी कोरोना संक्रमित

  • भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ७३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो समय भारतमा दैनिक हजारौँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। भारतमा दैनिक संक्रमण दर अहिले ५. ०२ प्रतिशत पुगेको छ।

    images
    images
    images

    हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या १ लाख ३४ हजार ९३३ पुगेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij