
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज बिहीबार स्वदेश फर्कने भएका छन् । नेपाली टोली बिहीबार दिउँसो ४ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो । नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक खेलमा हार व्यहोरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij