
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । मंगलवार काठमाडौं देखि पोखराका सबै हवाई उडान रद्ध भएको छ । प्रतिकूल मौसमका कारण काठमाडौं–पोखराका सबै हवाई उडान रद्ध गरिएको छ ।
मंगलवारका लागि तय गरिएका सबै उडान खराब मौसमका कारण रद्ध गरिएको बुद्ध एयरले जनाएको छ । पोखरामा भारी वर्षा भइरहेकाले मंगलवारको सबै उडान रद्ध गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij