Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बाङ्लादेशसँग भिड्दै नेपाल

बाङ्लादेशसँग भिड्दै नेपाल

  • काठमाडौँ । नेपाल  बाङ्लादेशसँग लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र बाङ्लादेशको खेल आज अपराह्न ४ः१५ बजे भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ।

    images
    images
    images

    नेपालले अहिलेसम्म तीन खेलमध्ये दुई जितेको छ भने एकमा हार ब्यहोरेको छ। पहिलो खेलमा मालदिभ्सलाई ४-० तथा दोस्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको नेपाल तेस्रो खेलमा भने भारसँग ८-० गोल अन्तरले पराजित भएको छ। नेपाल ६ अंक सहित तेस्रो स्थानमा छ।

    त्यस्तै, बाङ्लादेश तीनै खेलमा निकाल्दै ९ अंक सहित शीर्षस्थानमा छ भने भारत तीन खेलमा दुई जित र एक हजार सहित ६ अंक बटुलेर दोस्रो स्थानमा छ। प्रतियोगितामा सहभागी पाँच टोलीमध्ये मालदिभ्स र श्रीलंका एक-एक अंक सहित चौथो र पाँचौ स्थानमा छन्। शीर्षस्थानमा रहेका दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij