Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

टिपरसँग ठोकिएर मोटरसाइकल चालक ठेचो बस्ने राईको मृत्यु

टिपरसँग ठोकिएर मोटरसाइकल चालक ठेचो बस्ने राईको मृत्यु

  • काठमाडाैँ। ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालक ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको छ । मंगलबार राति नौ बा ३ ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किंदा को मृत्यु भएको छ ।

    images
    images
    images

    मोटरसाइलमा बस्ने अर्का यात्री घाइते भएका छन् । मोटरसाइकल चालक राईको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ । टिपर सडकमा रोकेर राख्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij