Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं महानगरपालिकाले एक सातासम्म फोहोर संकलन रोक्यो

काठमाडौं महानगरपालिकाले एक सातासम्म फोहोर संकलन रोक्यो

  • काठमाडौं । बन्चरेडाँडा स्थित ल्यान्डफिल साइटमा सडक मर्मतको काम भइरहेको हुनाले काठमाडौं महानगरपालिकाले एक सातासम्म नगर क्षेत्रबाट फोहोर उठाउन र ढुवानी नगर्ने निर्णय लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बञ्चरेडाँडा जाने बाटो दुई किलोमिटरसम्म अवरुद्ध भएकोले अबको केही दिन यातायात सञ्चालन हुन नसक्ने नगर सरकारले जनाएको छ।

    AGNI GROUP

    काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहबाट फोहोर संकलन रोकिएको छ ।
    उपत्यकाबाट दैनिक करिब १२०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij