Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।आज छापावाल सुनकाे मूल्य ९३ हजार ८०० रुपैयाँ  पर्नेछ भने, तेजावी सुन  ९३ हजार ३०० रुपैयाँ रहेकाे छ । 

    images
    images
    images

    यस्तै,  चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार आज प्रतितोला एक हजार १६० रुपैयाँ रहेकाे छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij