Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपालका लागि विश्व बैंकद्वारा १ सय मिलियन डलर ऋण स्वीकृत

नेपालका लागि विश्व बैंकद्वारा १ सय मिलियन डलर ऋण स्वीकृत

  • काठमाडौँ । विश्व बैंकले नेपालका लागि १ सय मिलियन डलर (पौने १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ। विश्व बैंकका अनुसार नेपालको हरित, जलवायु उत्थानशील र समावेशी विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सो ऋण दिन लागिएको हो।

    images
    images
    images

    विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले सो ऋण स्वीकृत गरेको हो। जिआरआईडी (ग्रिन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट)का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयनका लागि यो ऋण सहायता उपयोग गरिने जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij