काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता साझेदार दलका प्रमुख नेताहरूको सहभागिता रहेको बताइएको छ ।