Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दलहरुकै संघर्ष र योगदानका कारण परिवर्तन सम्भव

दलहरुकै संघर्ष र योगदानका कारण परिवर्तन सम्भव

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुकै संघर्ष र योगदानका कारण परिवर्तन र रुपान्तरण सम्भव भएको बताएका छन्। उनले पछिल्लो समय राजनीतिक दलहरुको योगदानप्रति घृणा फैलाउन प्रवृत्ति बढेको बताए ।

    onlinepatrika
    Arghakhachi

    मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा स्वतन्त्र उम्मेदवारहरुलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘‘अहिले ठुलो बन्न, जान्ने हुन राजनीतिक दलका नेतालाई गाली गर्ने चलन छ, जुन राम्रो होइन’’, उनले भने, ‘‘दलहरुको आवश्यकता हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ।’’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij