Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजनीति सहि बाटोमा हिँडे मात्रै मानवअधिकार रक्षक हुन्छ: पूर्वप्रधानमन्त्री ओली

राजनीति सहि बाटोमा हिँडे मात्रै मानवअधिकार रक्षक हुन्छ: पूर्वप्रधानमन्त्री ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा स्वतः मानवअधिकारको पालना हुनुपर्ने बताएका छन्। उनले राजनीति सही बाटोमा हिँड्यो भने मात्रै मानवअधिकारको रक्षक र परिपालक हुने बताए ।

    onlinepatrika
    Arghakhachi

    बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘राजनीति विकृत भयो भने मानवअधिकार उल्लंघनकर्ता हुन्छ हुन्छ राजनीति सहि बाटोमा हिँड्यो भने रक्षक र परिपालक हुन्छ’, । 

    AGNI GROUP

    पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मानवअधिकारको उल्लंघन बलियाबाट जहिले पनि निर्धामाथि हुने भन्दै मानवअधिकार उल्लंघनका घटनालाई चारवटा हिसावले हेर्नुपर्ने बताए । त्यसमा पहिलो राज्यले गर्ने मानवअधिकार हुने भन्दै उनले मानवअधिकारको विषयलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गर्ने धुर्त्याईं भएको आरोप समेत उनले लगाए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij