Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादीको कुनै जनयुद्ध थिएन: ओली

माओवादीको कुनै जनयुद्ध थिएन: ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीले जनयुद्ध नगरेको बताएका छन् ।छविलाल कार्कीको स्मृति दिवसको कार्यक्रममा उनले संगठित हतियारका रुपमा नागरिकमाथि सत्ता टिकाउनका लागि हत्या भइरहेको बताए ।

    onlinepatrika
    Arghakhachi

    माओवादीको जनयुद्धका नाममा मान्छे मार्नबाहेक अर्को उद्देश्य नभएको आरोप लगाउँदै, एमाले अध्यक्ष ओलीले भने, “जनयुद्धको नाममा माओवादीले जुन हिंसा गर्यो, त्यो कुनै जनयुद्ध थिएन। निहित स्वार्थका लागि केही व्यक्तिहरुको स्वार्थका लागि कसैको इसारामा, कतैको योजनामा नेपाली जनतामा खेलवाड गर्ने हिसाबले नेपालमा ल्याएर लागु गर्न खोजिएको थियो,” उनले भने, “वृहत शान्ति सम्झौता भएर हतियारको प्रयोग छोडेँ भनेपछि र लडाकुहरुको व्यवस्थापन क्यानटलमेन्टमा गएर गरिसकेपछि अमानवीय ढंगले कमरेड छविलाल कार्कीको हत्या भएको हामी सबैलाई थाहा छ ।”

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij