Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज बस्ने कांग्रेसको पदाधिकारी बैठकमा देउवा उपस्थित नहुने 

आज बस्ने कांग्रेसको पदाधिकारी बैठकमा देउवा उपस्थित नहुने 

  • काठमाडौँ । पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एंव पार्टी सभापती शेरबहादुर देउवा उपस्थित नहुने जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    आजको बैठकको नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्ने कार्यक्रम रहेको छ । भने बैठकमा पार्टीको भतृ संगठनका बारेमा छलफल हुने जनाइएको छ । 

    AGNI GROUP

    यस्तै, समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट