Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेपछि सचिवालय बैठक बसेको हो।
आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा पनि आज छलफल भएको जनाइएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij