
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता चलिरहेको छ । तीन नेताबीच हात्तीवनस्थित रिसोर्टमा छलफल चलिरहेको हो ।
प्रदेश र संघको आसन्न निर्वाचनमा कांग्रेससँग सम्मानजनक सिट बाँडफाँड नभए अर्को गठबन्धन बनाउनुपर्ने भएकाले शीर्ष नेताबीच लगातार छलफल भइरहेको नेताहरूको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij