Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

असार २७ गते कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

असार २७ गते कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

  • काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको चुनावपछि पहिलोपटक केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

    onlinepatrika
    Arghakhachi

    सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार २७ गते लागि बैठक आह्वान गरेका हुन्। पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा हुनेछ भने अरु विविध विषयमा छलफल हुने छ।

    AGNI GROUP

    पार्टी कार्यालय सानेपामा बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरिएको जनाइएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट