Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

ट्राफिक प्रहरीद्वारा कुटिए चिकित्सक

ट्राफिक प्रहरीद्वारा कुटिए चिकित्सक

  • काठमाडौं। ललितपुरमा प्रहरी जवानबाट एक जना चिकित्सक कुटिएका छन्। ट्राफिक प्रहरी रहेका राजेन्द्र थापाले‍ आइतबार राति डा. कुलबहादुर घिसिङलाई पिटेको आरोप लागेको छ। घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् ।

    images
    images
    images

    मापसे चेकिङमा बसेका थापाले यातायात कार्यालय छेउको बाटोबाट हिँडिरहेको अवस्थामा आफुलाई पिटेको घिसिङले बताएका छन्। पिटाईबाट घिसिङको नाकबाट रगत आएको थियो।

    images

    जवान थापाले बाटोमा हिँडिरहेको अवस्थामा एक्कासी ठोक्किन आएकाले विवाद भएको ललितपुर प्रहरीले जनाएको छ। ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले अनुसन्धान भइरहेको बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij