Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध

  • फाइल तस्वीर

    images
    images
    images

    काठमाडौँ । चितवनको ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोलामा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मुग्लिन नजिकै नाग्दी खोलामा आइतबार मध्यान्ह पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    हाल सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य सुरु भएको छ । सडक सुचारु हुन केही समय लाग्ने बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij