Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

माओवादी केन्द्र जिल्ला इन्चार्जबाट राजीनामा दिएका गौतम एमालेमा प्रवेश 

माओवादी केन्द्र जिल्ला इन्चार्जबाट राजीनामा दिएका गौतम एमालेमा प्रवेश 

  • काठमाडौँ । माओवादी केन्द्रको जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र बनेका जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । 

    images
    images
    images

    एमाले दाङका सचिव मनोज बुढाथोकीले नेता गौतम एमालेमा प्रवेश गरेको जानकारी दिए ।

    गौतमललाई एमाले अध्यक्ष केपी शर्मा ओलीलेएमाले शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासल काठमाडौँमा प्रवेश गराएका हुन् ।

    स्थानीय तह निर्वाचनमा टिकट नपाउने देखिएपछि गौतमले नेकपा माओवादी केन्द्र दाङ जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र बनेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी घोराही उपमहानगरपालिकाको मेयरका उम्मेदवार थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij