Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आगामी वर्षका लागि कामपाले शुक्रबार बजेट ल्याउने तयारी

आगामी वर्षका लागि कामपाले शुक्रबार बजेट ल्याउने तयारी

  • काठमाडौंं ।  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो।

    AGNI GROUP

    आगामी वर्षका लागि चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

    चालु आर्थिक बर्षमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ ।

    आगामी वर्षका लागि कामपाले शुक्रबार बजेट ल्याउने तयारी गरेको छ । संवैधानिक व्यवस्थाअनुसार असार १० गते स्थानीय तहले आगामी आवका लागि बजेट ल्याउनुपर्ने व्यवस्था छ। रासस

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij