
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वननिक गर्न भएको छ ।
मेयर बालेन शाहले आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बिहान महानगरको कार्यपालिकाको बैठक बसेको थियो ।
सोही नीति र कार्यक्रमको आधारमा महानगरपालिकाले असार १० गते आउँदो आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij