Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रवीन्द्र फिल्म खेल्ने संकेत

रवीन्द्र फिल्म खेल्ने संकेत

  • काठमाडाैँ । स्थानीय तह निर्वाचनको निराशाजनक परिणामपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आगामी दिनमा लेखन, साहित्य सिर्जना र अभिनयलगायत क्षेत्रमा सक्रिय हुने बताएका छन् । मिश्रले अब आफू चलचित्र क्षेत्रमा पनि पाइला चाल्न सक्ने संकेत गरेका हुन् । 

    images
    images
    images

    उनले आफ्नो राजीनामापछि पार्टीका कतिपय नेता तथा सदस्यहरूले समेत राजीनामा दिने तयारी गरेको देखिएकोले त्यसो नगर्न पनि आह्वान गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij