
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदिय दलको बैठक शुरु भएको छ। संसदीय दलको कार्यालय सिँहदरबारमा अहिले बैठक बसिरहेको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ । मुख्य सचेतक गुरुङका अनुसार उक्त नीति तथा कार्यक्रममाथि पार्टीको तर्फबाट सदनमा राख्ने धारणा देखि अन्य सबै रणनीति तय गर्ने बारे छलफल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij