Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

१९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी 

१९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी 

  • काठमाडौं । नेकपा एमालेले देशका १९९ पालिकाको प्रमुख तथा अध्यक्ष विजयी भएका छन् ।  हालसम्म मतगणना सम्पन्न भएका ७२९ पालिकामध्ये १९९ वटाको प्रमुख तथा अध्यक्षमा जित हासिल गरेका  हुन् । 

    images
    images
    images

    निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।मतगणना जारी भएका पालिकामध्ये ६ वटामा एमालेको उम्मेदवारको अग्रता रहेको आयोगले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij