Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता

  • काठमाडाैँ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साह सुडीले  १२ हजार २८३ मत सहित आफ्नो अग्रता कायम राखेका छन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव शंकर साह हिराले ९ हजार ३०३ मत ल्याएका छन् भने लोसपाका मनोज चौधरीले ५ हजार १६ मत तथा गठबन्धनबाट उम्मेदवार बनेका लालकिशोर साहले  ४ हजार ८०६ ल्याएका छन् ।

    उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका किशोरी साहले  १४ हजार ८३२ मतसहित अग्रता बनाएका छन् ।

    त्यस्तै, रुणा देवी झाले  १०५३४ मत तथा रिता कुमारी मिश्रले  ५ हजार २५४ मत ल्याएकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij