Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ललितपुरका तीन पालीकाका नवनिर्वाचित अध्यक्षहरु लिए  सपथ  

ललितपुरका तीन पालीकाका नवनिर्वाचित अध्यक्षहरु लिए  सपथ  

  • ललितपुर । ललितपुरका  तीन पालीकाका नवनिर्वाचित अध्यक्षहरुले सपथ लिएका छन् ।आज कोन्ज्योसोम, महांकाल र बाग्मती गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले सपथ लिएका हुन् ।

    images
    images
    images

    निर्वाचन अधिकृत एवं न्यायधीश किरणप्रसाद शिवाकोटीले कोन्ज्योसोका कृष्णमान लामा, महांकालका गणेशबहादुर केसी र बाग्मतीका बीरबहादुर लोप्चनलाई सपथ गराएका हुन् । 

    सपथमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, तीनवटै सुरक्षाका निकाय प्रमुख र मतगणनास्थल सम्हाल्ने सुरक्षाकर्मी उपस्थित थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij