Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २१ हजारभन्दा बढी मत पाएका छन्।
हालसम्मको मतगणना अनुसार बालेन शाहको मतदान चिन्हमा २१ हजार ६२२ मत पाएका हुन्। यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ३६ मत पाएका छन्। तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार २६७ मत पाएकी छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij