Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

युगान्डालाई १०२ रनको लक्ष्य

युगान्डालाई १०२ रनको लक्ष्य

  • काठमाडौं । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले युगान्डालाई १०२ रनको लक्ष्य लिएको छ । युगान्डाविरुद्धको दोस्रो टी-२० खेलमासमेत ब्याटिङ चल्न नसक्दा नेपालले सामान्य लक्ष्य प्रस्तुत गरेको हो।  

    images
    images
    images

    पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय श्रृंखला खेलेको नेपालले युगान्डासँग पाँच खेल खेल्ने भएको छ।नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनायो। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij