
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।
प्रेमबहादुरको आज काठमाडौँमा निधन भएको कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । उनी क्यान्सरका बिरामी थिए ।
साउदका अनुसार प्रेमबहादुर नेपाली कांग्रेस कंचनपुरका धरोहर, कंचनपुर -२ का अभिभावकीय व्यक्तित्व, पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij