Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट

कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट

  • जुम्ला । चन्दननाथ नगरपालिका-८ मा नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् ।आफूलाई भोट नदिएको भन्दै कार्यकर्तामाथि कार्यकर्तामाथि कुटपिट गरेका हुन् ।

    उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ  । रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामुहिक कुटपिट गरेको प्रहरीमा  दिएको उजुरी उल्लेख छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij