Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको छ । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij