Jul 29 2025 | २०८२, साउन १३ गते
ललितपुर । महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना शुरु भएको अधिकृत सुशीला ज्ञवालीले बताईन् । अहिले सर्वदलीय बैठकको सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खोलिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij