Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । स्थानीय तहको निर्वाचनकालागि नेकपा (एमाले) ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ ।
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij