
Apr 22 2025 | २०८२, वैशाख ९ गते
बार्सिलोनाले गएराति भएको खेलमा रियल बेटिसलाई २-१ ले हराएको छ । यो जितसँगै बार्सिलोनाले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७६ औँ मिनेटमा अंशु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ७९ औँ मिनेटमा मार्क बार्ट्राको गोलमा बेटिसलाई खेल बराबरी गर्न सफल भयो ।
त्यसपछि खेलको इन्जुरी समयमा जोर्डी अलाबाले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए । यो जितसँगै बार्सिलोनाले ३५ खेलमा ६९ अंक बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij