Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसले आज काठमाडौँमा चुनावी सभा गर्दै 

कांग्रेसले आज काठमाडौँमा चुनावी सभा गर्दै 

  • काठमाडौँ । नेपाली कांग्रेसले आज काठमाडौँमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ। दिउँसो १ बजे शान्तिबाटिकामा चुनावी सभा हुनेछ।

    onlinepatrika
    Arghakhachi

    सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

    AGNI GROUP

    काठमाडौँ महानगरमा सत्तागठबन्धनबाट कांग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार छिन्। कांग्रेसले वैशाख २१ देखि २७ गतेसम्म देशका १० सहरमा चुनावी सभा गर्ने बताएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट