Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकी विदेशमन्त्री ब्लिन्केन कोरोना संक्रमित

अमेरिकी विदेशमन्त्री ब्लिन्केन कोरोना संक्रमित

  • अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन कोरोना संक्रमित भएका छन्। बुधबार कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो।

    onlinepatrika
    Arghakhachi

    कोरोना संक्रमित भएसँगै उनी आफ्नो घरमा आइसोलेसनमा रहेका छन्। यद्यपि उनले घरैबाट काम गरिरहेका छन्।ब्लिन्केनको कार्यालयले विज्ञप्ति जारी गर्दै उनले दुवै मात्रा खोप लगाएको र हल्का लक्षण देखिएको बताएको छ।

    AGNI GROUP

    विदेशमन्त्री ब्लिन्केनले डाक्टर, नर्स र मेडिकल स्टाफलाई धन्यवाद दिएका छन्। उनले आफ्ना प्रियजनहरूलाई बचाउन पूर्ण खोप लगाउन आग्रह पनि  गरे।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij