Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नेकपा विवादले चीनमा खैलाबैला, उपमन्त्रीसहितको टोली नेपाल आउँदै

नेकपा विवादले चीनमा खैलाबैला, उपमन्त्रीसहितको टोली नेपाल आउँदै

  • काठमाडौं । सत्तारूढ दल नेकपा विभाजन भएपछि चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री गुओ यझाउ आज आइतबार नेपाल आउँदै छन् । उनको नेपाल भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।

    नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका गुओको भ्रमण नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले मिलाएको बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij