Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ऐन भन्दा बढी सेवासुविधा लिएकोमा उपमेयर र वडाध्यक्ष उम्मेदवारविरुद्ध उजुरी

ऐन भन्दा बढी सेवासुविधा लिएकोमा उपमेयर र वडाध्यक्ष उम्मेदवारविरुद्ध उजुरी

  • धनकुटा ।  उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ । उनीहरु विरुद्धको उजुरी पत्रमा पदमा रहँदा प्रचलित ऐन भन्दा बढी सेवासुविधा लिएको आरोप छ ।

    images
    images
    images

    पदमा बहालवाला हुँदा ऐन भन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रीबास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

    पाख्रीबास नगरपालिकाको नेकपा एमाले तर्फबाट उपमेयर पदका उम्मेदवार नम्रता देउजा गौतम र सोही वडा नं. १० को वडाध्यक्ष पदका उम्मेदवार हरिहादुर खत्रीविरुद्ध उजुरी परेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij