Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रसुवामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी

रसुवामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी

  • रसुवा । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा १४५ जनाक लागि ४९४ जनाको उम्मेदवारी परेको छ । 

    onlinepatrika
    Arghakhachi

    जिल्लाको पाँच वटा गाउँपालिकाको लागि चाहने पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरि ४९४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

    AGNI GROUP

    जिल्लाको पाँचैवटा स्थानीय तहमा शान्तिपूर्ण तरिकाले जिल्लाका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपा समाजवादी, मंगोल अर्गनाइजेसन, राप्रपा लगायत स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

    जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा २७ जनाको लागि ८६ जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा सातजना र उपाध्यक्षमा चारजनाले उम्मेदवारी दिएका छन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij